भाइटिकाको भोलिपल्ट ‘भीमकाली साँझ’

पाेखरा | कात्तिक १६, २०८१

भाइटिकाको भोलिपल्ट ‘भीमकाली साँझ’

पोखरामा क्रियाशिल भीमकाली क्लबले चौथों संस्करणको भमकाली साँझ तथा देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

क्लबका सदस्य अन्जन देवकोटाका अनुसार उक्त कार्यक्रम पोखरा महानगरपालिका १ बगरस्थित ट्याक्सीचोक यही १९ गते हुनेछ । 

उक्त कार्यक्रम बेलुकी ५ बजेबाट सुरु हुने उनले बताए । 

 

सो कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाल आइडलका टप फाइभ मानव परियार रहने छन् । भने, विभिन्न समुदायमा प्रचलित नृत्यहरुको प्रस्तुत हुनेछ ।

 
उक्त कार्यक्रमबाट बचत हुने रकम सामाजिक कार्यमा खर्चिने आयोकजले जनाएको छ ।

 

भीमकाली क्लब विगत लामो समयदेखि खेलकुद तथा सामाजिक क्रियाकलापमा सक्रिय आएको छ ।


 


 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्